Admission Open

ad place

प्रतिनिधिसभाको आगामी बैठक र सभामुखको निर्वाचन माघ ५ गते बिहीबार

सभामुखको निर्वाचन माघ ५ गते हुने

काठमाडौँ : प्रतिनिधि सभाको आगामी बैठक माघ ५ गते बिहीबार बस्ने भएको छ । माघ ५ गतेनै नयाँ सभामुखका लागि निर्वाचन पनि हुने भएको छ ।

संसद सचिवालयले जनाएअनुसार अबको प्रतिनिधि सभाको बैठक आउँदो माघ ५ गते बिहीबार बिहान ११ बजे बस्ने भएको हो ।
त्यस्तै सभामुखको निर्वाचनको कार्यतालिका माघ ३ गते मंगलबार प्रकाशित गरिने कार्यक्रम रहेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...