काठमाडौं, ४ पुस : नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
बैठकमा संसद दलको नेता, उपनेता, प्रमुख सचेतक चयन लगायतका विषयमा बैठकमा छलफल हुने उल्लेख गरएको छ।
उक्त बैठकमा नयाँ सरकार गठनबारे दलहरुबीच भइरहेको छलफलबारे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले जानकारीसमेत गराउने बताइएको छ ।