Admission Open

ad place

यस्तो छ आजको मौसम पूर्वानुमान : केही प्रदेशमा आंशिक बदली रहने

काठमाडौं, १७ मंसिर : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १, मधेश र सुदूरपश्चिममा आंशिक बदली रहेको छ ।

त्यस्तै दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी आइतबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । राति प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...