काठमाडौं, ५ कात्तिक : चुनावी सभा र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्ता गठबन्धनका शीर्षनेताहरूप्रचण्ड, माधवकुमार नेपाल र महन्थ ठाकुर मधेश प्रदेशको राजधानी जनकपुरधाम जाँदैछन् ।