काठमाडौं : ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालीहरुको महान चाड, वडा दशैं २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि ल्याएको छ आश्चर्यजनक अफरहरु । एक महिना लामो यो #दशMi क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि #दशMi लक्कीड्रामा प्रत्यक्ष सहभागी भई #दशMi क्याम्पेन अन्तर्गत रहेका रोमाञ्चक उपहारहरू जित्ने मौका पाउन सक्नुहुनेछ ।
शाओमीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकहरूका लागि विशेष #दशMi अफर ल्याएको छ । #दशMi क्याम्पेन अन्तर्गत एक भाग्यशाली विजेताले Mi को 4S 65″ को TV, Mi को 43″ को TV र दैनिक १० जना भाग्यशाली ग्राहकहरूले Bud 3 Lite, Motion Night Light / Neckband Pro मध्ये कुनै एक जित्ने मौका पाउनुहुने छ ।
यस अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री अमित कुमार पंडाज्यु भन्नुहुन्छ, “नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा ःष् फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं । यसले हामीलाई हाम्रा उत्पादनहरुमा उच्च मापदण्डहरू सेट गर्न सधैं प्रोत्साहित गरेको छ । दशैंलाई लक्षित गर्दै शाओमीले यो चाडपर्वको मौसममा आफ्ना ग्राहकहरूको केही नयाँ किन्न र आफ्ना प्रियजनहरूसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न यो विशेष अफर ल्याएको छ ।”
दश MI अफरहरु
अफरहरु | उपकरण | विजेताहरूको संख्या | कुल विजेताहरू |
बम्पर अफर | Mi TV 4S 65” | 1 | 1 |
विक्ली अफर | Mi TV 43” | 1 | 4 |
डेली अफर | Bud 3 Lite
Motion Night Light Neckband Pro |
10 | 300 |