Admission Open

ad place

२०७८ को मदन पुरस्कार नवराज लम्सालको ‘अग्नि’ महाकाव्यलाई

२०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको ‘अग्नि’ महाकाव्यलाई दिईने भएको छ।

शनिबार मदन पुरस्कार गुठीले डा. नवराज लम्सालको महाकाव्य अग्निलाई मदन पुरस्कार दिने निर्णय गरेको छ त्यसैगरी जगदम्बा-श्री पुरस्कार उदय किताबका सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गरिएको हो।

मदन पुरस्कारका लागि डा‌‍। नवराज लम्सालको अग्नि, डा‌‍. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा‌‍. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोश, सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...