Admission Open

ad place

स्वर्गद्वारी आश्रममा पालिएका गाई   

देउखुरी : घोराही–१४ झिगौरामा स्वर्गद्वारी आश्रमद्वारा पालिइएका गाई । चराउन ल्याइएका गाई फर्कंदै । बिहान शित्तलमा चराउने र दिउँसो घाममा गोठमा राख्ने गरिन्छ ।

तस्वीर : रञ्जिता अधिकारी (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...