काठमाडौं, १० फागुन : युएईले विष्फोटक व्याटिङ सुरुआत गरेर आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ को सेमिफाइनलमा नेपालका लागि १७६ रनको लक्ष्य पेश गरेको छ ।
टस जितेर पहिलो व्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रनको योगफल बनाएको हो ।