Admission Open

ad place

नयाँ शैक्षिकसत्र जेठ १ बाट शुरू गर्ने निर्णय


काठमाडौं : आगामी २०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट शुरू गर्ने निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ ।

मन्त्रालयले आगामी वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सबै तहका परीक्षा सक्नुपर्ने, नतिजा प्रकाशन पनि वैशाखमा गर्ने, नयाँ विद्यार्थी भर्ना पनि वैशाखमा गर्ने र पाठ्यपुस्तकको व्यवस्थापन पनि वैशाखमा सक्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...