Admission Open

ad place

प्रदिप र सविता अभिनित ‘सुनन’ सार्वजनिक

[ हेर्नुहोस् भिडियो ]

काठमाडौं :  प्रणय दिवस नजिकिदै गर्दा प्रेमिल शैलीका म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रम बढ्दो छ।  यसैक्रममा प्रतिभाशाली युवा गायक ओजस्वी  प्रदिप धमलाले ‘सुनन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा स्वयम् गायक धमलाको शब्द संगीत रहेको छ।  शिवम रसाइलीले यस गीतलाई संगीत संयोजन गरेका हुन्। अनिल कटुवालले छायाँकन र सम्पादन गरेको यस भिडियोमा सविता कुटु र गायक धमला फिचर्ड छन्। भिडियोमा द डान्स सोर्स समुहको समेत प्रस्तुति देख्न सकिन्छ।  भिडियो ओपीडी ट्युन्स नामक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

भिडियो लिंक:

https://mail.google.com/mail/u/1/#inbox/FMfcgzGmtrMRxjwhVVBhWzhnJpnqksNs?projector=1
टिप्पणिहरु
Loading...