Admission Open

ad place

विमानस्थलबाट एक किलो सुन र मोबाइलसहित तीन जना पक्राउ

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट गौर नगरपालकिा-१० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी-७का २८ वर्षीय नवराज परियार र भोटेकोशी गाउँपालिका-३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन् ।

बिहीबार विमानस्थल पक्राउ परेका साहको साथबाट चारवटा आइफोन १३ प्रो म्याक्स तथा एक-एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छ भने परियारको साथबाट एक वटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...