Admission Open

ad place

‘चम्पाकली’ नयाँ गीत सार्वजनिक

[ भिडियो सहित ]

काठमाडौँ : गायिका मेलिना र गायक रमेश कँडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘चम्पाकली’ बोलको गीतमा सितल कादम्बिनीको शब्द रचना र सिडी विजय अधिकारीको संगीत रहेको छ। सार्वजनिक रोमान्टिक गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ। भिडियोमा नाजीर हुसेन र गीता ढुंगाना फिचर्ड छन्। करण चैंसिरले छायाँकन गरेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन्।

भिडियोको निर्देशन कोरियोग्राफी सुनील क्षेत्रिले गरेका हुन्। भिडियो डिएआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Video Link:

टिप्पणिहरु
Loading...