Admission Open

ad place

सीटीईभिटीका सम्पूर्ण परीक्षा स्थगित

काठमाडौं, ११ माघ : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले सबै परीक्षा स्थगित गरेको छ ।

कोभिड संक्रमण तीव्र गतिमा फैलिरहेको परीक्षार्थीहरुको संख्या पनि बढी भएकोले परीक्षा स्थगित गरिएको जनाइएको छ ।

टिप्पणिहरु
Loading...