Admission Open

ad place

‘बाजा घन्काउ छालाको’ सार्वजनिक

काठमाडौं  : काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक भएको छ।  प्रतिमा अर्याल र चेत बहादुर बुढाथोकीको स्वर रहेको गीतमा शब्द संगीतसमेत गायक बुढाथोकीको रहेको छ ।

रमाइलो शैलीको गीतको भिडियोलाई शिब बिकले निर्देशन र कोरियोग्राफी गरेका हुन् भने म्युजिक भिडियोमा संचिता शाही ,रेशम फिरिरी ,सन्तोष मगराती र चेत बहादुर बुढाथोकीको अभिनय रहेको छ।

शिव न्यौपानेको छायांकन, पदम सुबेदीको सम्पादन, राकेश दाहालको कलर र सक्षम पुडासैनीको मेकअप रहेको अडियो भिडियोलाइ रसिक म्युजिकले बजारमा ल्याएको हो।

Video Link :

टिप्पणिहरु
Loading...