Admission Open

ad place

मनोरम दृष्यमा तस्वीर लिन : तोरीफाँटमा पर्यटकको भिड

बेनी : म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा गरिएको तोरीखेतीको मनोरम दृष्यमा तस्वीर लिन पुगेका आन्तरिक पर्यटक । कालोपत्रे गरिएको सडकको दायाँ र बायाँतर्फको फाँटमा गरिएको तोरीखेतीको पहेँलपुर दृष्यमा रमाउन दिनहुँ आन्तरिक पर्यटकहरुको भिड लाग्ने गरेको छ ।

तस्वीर : कमल खत्री, रासस

टिप्पणिहरु
Loading...