Admission Open

ad place

गायक देबिलाल भण्डारी र मुना स्याङ्तानका“परदेशी फर्केन“ सार्वजनिक

काठमाण्डौं : पुर्बेली गायक देबिलाल भण्डारी र मुना स्याङ्तानको स्वरमा रहेको परदेशीको पिडालाई समेटेर तयार पारिएको “परदेशी फर्केन“बोलको गीत धिताल फिल्मस मार्फत  सार्बजनिक भएको छ ।

साहुको ऋण तिर्न नसक्दा दुखी गरिब बिदेश पलायन हुन बाध्य हुनु पर्ने र नेपालमा परिवारको बिचल्ली हुने कथा सो गितको भिडियोमा देखाउन खोजीएको छ । शब्द तथा  संगीत पनि स्वयं भण्डारीले नै गरेका छन ।  राजु बिरही सापकोटा र मुना स्याङ्तानको मुख्य अभिनय रहेको उक्त  गितमा निर्देशन पनि स्वयम् राजु बिरही सापकोटाले नै गरेका हुन।त्यस्तै उक्त भिडियोलाई छायाकन सरोज साहीले र सम्पादन रोशन धिताल ले गरेका हुन ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...