Admission Open

ad place

ए डिभिजन लिग : साविक विजेता मछिन्द्रले मनाङ मर्स्याङ्दीलाई हराउँदै शीर्ष स्थानमा

मनाङको जितमा सुनील बलले  दोस्रो हाफको इन्जुरी टाइममा  प्राप्त फिकिकमा उत्कृष्ट गोल गरेका थिए।

काठमाडौँ, १० पुस

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको दोस्रो खेलमा मछिन्द्र क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै जित निकालेको छ।

शनिबार दशरथ रंगशालामा भएको रोमान्चक खेलमा साविक विजेता मछिन्द्र क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १ – 0 गोलले हराएको हो ।

मनाङको जितमा सुनील बलले  दोस्रो हाफको इन्जुरी टाइममा  प्राप्त फिकिकमा उत्कृष्ट गोल गरेका थिए।

जितसँगै मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। मछिन्द्रको ६ खेलबाट १४ अंक भएको छ।यो हार सँगै दोस्रो स्थानमा झरेको मनाङको १३ अंक छ।

यो पनि पड्नुस 

ए डिभिजन लिग : च्यासललाई हराउँदै हिमालयन शेर्पाको लगातार दोस्रो जित

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...