Admission Open

ad place

शिक्षकका लागि विज्ञापन खुल्यो, निमाविमा मात्रै २ हजार ५ सय ९८ जनाको विज्ञापन

काठमाडौं, ७ पुस : शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको छ ।

२ हजार ५ सय ९८ जना निमावि शिक्षकका लागि आयोगले विज्ञापन खुलाएको हो । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् विज्ञापन

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...