Admission Open

ad place

कक्षा १२ को नतिजा प्रकाशित

 

काठमाडौं : कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज शुक्रबार बसेको बैठकको निर्णयअनुरूप नतिजा सार्वजनिक गरिएको हो ।

नतिजा परीक्षा बोर्डको सिस्टममा अपलोड भइसकेको छ । जुन तपाईंले यहाँ क्लिक गरी नेपाल टेलिकमको वेबसाइटमार्फत आफ्नो नतिजा हेर्न सक्नुहुनेछ ।

बोर्डका अनुसार सात हजार ३६ जना विद्यार्थीले ‘ए प्लस’, ४८ हजार तीन सय ३९ जनाले ‘ए’ र ७० हजारले ‘बी प्लस’ ग्रेड ल्याएका छन् । करिब एक लाख विद्यार्थीले ‘बी’, केही विद्यार्थीले सी र डी तथा करिब १० हजारले ‘ई’ ग्रेड ल्याएका छन् ।

गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको परीक्षामा तीन लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...