काठमाडौं : नेपाली हाँस्यब्यङ्ग्य टेलिभिजन कार्यक्रहरु निर्माण तथा बिक्रि गर्ने मिडिया हव प्रा.लि. ले नयाँ सिरियल निर्माण गरेको छ । प्रत्येक साताको बिहीबार प्रशारण हुने उक्त सिरियलको नाम तगारो राखिएको छ ।
मिडिया हवले यसअघि तितोसत्य, मेरीबास्सै, भद्रगोल, जिरे खुर्सानी, अति भो, उल्टो सुल्टो लगायतका हाँस्य टेलिचलचित्रहरु निर्माण गरिसकेको छ ।
Video Link :