
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
१७ फाल्गुन २०८१, शनिबार
काठमाडौँ : मनोवादको शब्द, संगीत र आवाज रहेको ‘सान्नानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रिन्स नेपालीले सारङ्गी भरेका छन् भने रुबिन कुमार श्रेष्ठले मिक्सिङ मास्टरिङ्ग गरेका छन् ।
सुरज महर्जनको निर्देशनमा तयार पारिएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोमा लक्ष्मी बर्देवा, सुधीर श्रेष्ठ र उत्तम केसीको अभिनय रहेको छ ।
निशल पौडेलले दृश्य कैद गरेको भिडियोलाई हाइलाइट्स् नेपालको आधिकारिक युट्युब च्यानल मार्फत हेर्न सकिने छ ।
Videl Link : https://www.youtube.com/watch?v=6vZgzHHqtPk&authuser=2
सम्बन्धित खवर
टिप्पणिहरु