दमौली, ११ कात्तिक : तनहुँको बन्दीपुरस्थित टुँडिखेलबाट हिमालको दृश्यावलोकन गर्दै विदेशी पर्यटक । कोभिड–१९ को कहरपछि बन्दीपुरमा पहिलो पटक विदेशी पर्यटकको आगमन सुरु भएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस