Admission Open

ad place

‘छरेर ढुंगामा मायाको बिउ’ सार्वजनिक

काठमाण्डौं : गायक जनक विवस न्यौपानको आवाजमा रहेकोे “छरेर ढुंगामा मायाको बिउ ”गीतको म्युजिक भिडियो सानवी इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ ।

गोविन्द वर्देवाको शब्द तथा जनक विवश न्यौपानेको संगीत एवम राजु कार्कीको एरेन्ज गीतमा रहेको छ
गीतमा बाल्यकालको साथी संगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ । देव राज आचार्यको छायाँकन तथा निर्देशन , पदम सुवेदीको सम्पादन भिडियोमा रहेको छ ।

विजय पुन मगर , जानुका नेपाल , आर्यन कार्की अभिनय साथै बाल कलाकार  आदित्य आर एल डिसी र निशान नेपाल समेत अभिनय समावेश छ। ।  निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन।

“छरेर ढुंगामा मायाको बिउ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=3qPSaNL2XU8&authuser=2
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...