Admission Open

ad place

रचना रिमालको स्वरमा ‘धमिलो’ (भिडियो सहित)

धादिङ : ‘धमिलो’ नामक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा धादिङको गल्छि घर भएका कलाकार विक्रम ढकालको अभिनय रहेको छ । ढकाललाई सृजना क्षेत्री र सवि डोटेलले साथ दिएका छन् । उदय पौडेलको निर्देशनमा बनेको उक्त भिडियोमा विरेन्द्र भट्टको छायाँकन र रोशन धितालले सम्पादन रहेको छ ।

गायिका रचना रिमालको स्वरमा रहेको उक्त म्युजिक भिडियो रानव ईन्टरटेन्टमेन्ट नामको युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

सुदन खत्रीले लेखेको उक्त भिडियोको गितमा तिलक कट्टेलको म्युजिक, सुमन केसीको एरेन्ज रहेको  छ ।
भिडियोका लागि तलको लिँक क्लिक गर्नुहोस् :
https://www.youtube.com/watch?v=qNo1RbMRaDA
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...