# स्वस्तिका ढुङ्गाना
तलका चित्रहरु आर्या एकेडेमी, सीतापाइलामा कक्षा ७ मा अध्ययन गर्दै गरेकी स्वस्तिका ढुङ्गानाले बनाउनु भएको हो ।
स्वस्तिका पढाइमा पनि त्यतिकै तेज हुनुहुन्छ । पढाइसँगै उहाँलाई चित्र बनाउन मन पर्छ ।
भाइ बहिनीहरु तपाईँहरु पनि चित्र कोर्नुहुन्छ ? कथा, कविता वा अन्य त्यस्तै सिर्जनात्मक केही गर्नुहुन्छ ?
हामीलाई पठाउनुस् है !
हामी तपाईँका सिर्जनालाई उचित स्थान दिनेछौँ ।
पुनश्च : हामीले वर्षभरिका रचना/सिर्जनालाई उचित मुल्याङ्कन गरेर सम्मान गर्ने योजना पनि बनाएका छौँ ।
हाम्रो email ठेगाना:[email protected], [email protected]