वामदेव गौतमद्वारा जारी गरिएको अपिलको पूर्णपाठ तल उल्लेख गरिएको छ ।
एकता राष्ट्रिय अभियान
अपिल
आज नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको छ । यो संकटले जुर्मुराउँदै उठेको नेपालको कम्युनिस्ट आन्दोलनलाई विभाजन तर्फ धकेलिरहेको छ । नेपालको मात्र होइन एसियाको इतिहासमा पहिलोपटक बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणालीअन्तर्गत कम्युनिस्ट पार्टीले निर्वाचनबाट दुईतिहाइ नजिकको बहुमत प्राप्त लोकतान्त्रिक सरकार निर्माण हुनु आफैँमा गौरवमय उपलब्धि थियो । यो उपलब्धि मार्क्सवाद(लेनिनवादको मार्गदर्शनमा विकसित जनताको बहुदलीय जनवादको अभ्यासका क्रममा प्राप्त भएको हो भन्दा अतिशयोक्ति हुने छैन ।
धन्यवाद
संयोजक
नेपाल कम्युनिष्ट पार्टी नेकपा एकता राष्ट्रिय अभियान